Butwal Today

बुटवलमा ३ करोडको लगानीमा खुल्यो ग्याष्ट्रो सेन्टर

बुटवल, १४ मंसिर । बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६...