Butwal Today

पाँच महिनापछि नेपाल फर्किँदै देउवा, आरजु हङकङमै रहने

काठमाडौँ । निर्वाचनअघि २०८२ फागुन १३ गते सिंगापुर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा साढे पाँच महिनापछि नेपाल फर्किने भएका छन्। देउवा साउन २८ गते बैंकक हुँदै काठमाडौं...