Butwal Today

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीलाई ३ लाख धरौटी तत्काल रिहा नहुने

काठमाडौं। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न...