Butwal Today

बजेट कार्यान्वयनका लागि लुम्बिनी सरकारले जारी गर्‍यो ५२ बुँदे मार्गदर्शन (पूर्णपाठसहित)

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र परिणाममुखी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ ।