© २०२३
एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ
काठमान्डौ, २२ मंसिर । नेकपा एमालेका नेता परशु मेघी गुरुङले पार्टीभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको बताएका छन् । सोमबार काठमाडौँमा ईश्वर पोखरेल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले...


