नेपाल–भारत व्यापारको प्रमुख नाका भैरहवा–बेलहियामा मालवाहक सवारीको चाप अत्यधिक बढेपछि भारततर्फ करिब १४–१५ किलोमिटरसम्म लामो जाम भएको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
शिक्षा पत्रकार समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा आज शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
नेपालबाट मनसुन औपचारिक रूपमा बाहिरिएको छ । मनसुन बाहिरिएपनि देशभर भारी बर्षा भैरहेको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।