Butwal Today

मालपोत छ, बैङ्क छैन

दैनिक लाखौँको कारोबार हुने सार्वजनिक निकायमा बैङ्क तथा वित्तीय संस्थाको सेवा कार्यालय नहुँदा उपभोक्ताले सास्ती खेप्दै आएका छन् ।