© 2026
जर्मन औद्योगिक कमजोरीले मर्ज माथि दबाब बढायो
फ्रान्कफर्ट (जर्मनी) । जनवरीमा जर्मन औद्योगिक उत्पादन र अर्डरहरू अपेक्षाभन्दा कमजोर आएको तथ्याङ्कले चान्सलर फ्रेडरिक मर्ज माथि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दबाब बढाएको छ । सङ्घीय तथ्याङ्क कार्यालय...
