Butwal Today

विमानस्थलभित्र यात्रु जाँचमा छामछुम पार्ने तरिकामाथि आयोगको प्रश्न

काठमान्डौ, १९ कार्तिक । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम गर्दै गरिने जाँच प्रक्रिया उच्चस्तरीय अध्ययन आयोगले अस्वाभाविक र झन्झटिलो भएको निष्कर्ष निकालेको छ । नागरिक उड्डयन क्षेत्र सुधारका...