© 2026
रविको प्रस्टीकरण: म आफै निस्किएको होइन, भिड बढेपछि कारागारले जबर्जस्ती निकालेको हो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नख्खु कारागारबाट स्वेच्छाले ननिस्किएको दाबी गरेका छन् । उनले कारागार प्रशासनले भिड नियन्त्रण गर्न नसक्ने अवस्थामा आफूलाई जबरजस्ती बाहिर...