© 2026
काठमाडौँ, २४ भदौ ।
जेनजी प्रदर्शनका क्रममा काठमाडौँको बानेश्वरमा मंगलबार पनि गोली चल्दा एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो ।