Butwal Today

रास्वपाका सांसदहरुद्वारा सामूहिक राजीनामा दिने तयारी

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २४ भदौ ।

रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

अहिले १२ बजे देखि बैठक जारी रहेको प्रवक्ता मनिष झाले बताए । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिएको छ । अहिलेसम्म असिम साह, तोसिमा कार्की र सुमना श्रेष्ठले राजीनामा घोषणा गरिसकेका छन् ।

जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?