Butwal Today

नेपाली युवा टोली प्रिमियर कपको फाइनलमा

काठमाडौँ । मलेसियालाई पराजित गर्दै नेपाली युवा टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपको फाइनल प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।...