© 2026
छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जुम्ला । छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना गरेको आरोपमा जुम्लाको एक विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक...
