Butwal Today

मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन : ओली

काठमान्डौ, २ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा अहिलेजस्तो खुलेआम भ्रष्टाचार र कुशासन नभएको दाबी गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा...