© 2026
जन्मदिनमा रानाले गरे विद्यालयमा अक्षयकोष स्थापना
गरिव तथा विपन्न परिवारका हजारौं विद्यार्थीसँग जोडिने संकल्पसहित सामाजिक अभियानमा लागेका गोपाल रानाले जन्मदिनमा खर्च गरिने रकम उनीहरुको भविष्य निर्माणका लागि अक्षकोष स्थापनामा खर्चेका छन् ।