Butwal Today

गौशालामा प्रदर्शनकारीद्वारा प्रहरीमाथि बम प्रहार

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

काठमाडौंको गौशालामा प्रदर्शनकारीहरूले प्रहरीमाथि सुतली बम प्रहार गरेका छन् ।  चावहिलबाट ठूलो संख्यामा अगाडि बढेका जेनजी प्रदर्शनकारीहरूले मंगलबार दिउँसो प्रहरीमाथि आक्रमण गरेका हुन् ।

काठमाडौं उपत्यकामा आन्दोलन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरूले नेताहरूका घर र प्रहरी कार्यालयहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?