© 2026
काठमाडौं, २४ भदौ ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रदर्शनकारीले आगजनी गरेका छन् । वडा नम्बर ११ को कार्यालय र स्थानीय प्रहरी चौकीमा प्रदर्शनकारीले आगो लगाएका हुन् ।
जेनजीको सोमबारको प्रदर्शनमा प्रहरीले दमन गरेपछि आज देशभर आन्दोलन चर्किएको छ ।