Butwal Today

सुर्खेतमा काँग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

सुर्खेत,२४ भदौ ।

सुर्खेतमा जेन जी आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीहरुले वीरेन्द्रनगर स्थित काँग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरेका छन् ।

उनीहरुले हत्यारा केपी ओली मुर्दावाद नारा लगाउँदै पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । त्यसैगरी आन्दोलनकारीहरुले प्रदेशसभा भवन तथा मुख्यमन्त्री कार्यालयमा पुगेर आन्दोलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?