Butwal Today

बृहत्तर लुम्बिनी विकासको पहल

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर बृहत्तर लुम्बिनी क्षेत्रको विकास, सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन अन्तर्राष्ट्रिय सम्मेलनले साझा कार्यदिशा तय गर्ने भएको छ ।