Butwal Today

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।