Butwal Today

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

२० आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु ४३० कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?