Butwal Today

सामुदायिक वनद्वारा अस्पताललाई दुई लाख बराबरको औषधि सहयोग

शिवमन्दिर सामुदायिक वन उपभोक्ता समूहले कपिलवस्तु सामुदायिक अस्पताललाई दुई लाख रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।