Butwal Today

सडक मर्मत नगरेपछि सियारीका सडकमा धान रोपेर विरोध

छुपुछुपु धान रोपेको यो खेत होइन सडक हो । रुपन्देहीको सियारी गाउँपालिका १ का वासिन्दाले सोमबार सडकमा धान रोपेका हुन् ।