© 2026
तोडिएको भवन, हराउँदै सेवा : दाङका मेयरहरूको साझा चिन्ता
लमही, २६ भदौ। जेनजीको आन्दोलनकै बिच सरकारी संरचनामाथि भएको आगजनी र तोडफोडले दाङका तीन वटै प्रमुख नगर घोराही, तुलसीपुर र लमही सीधै प्रभावित बनेका छन् । आन्दोलनकारीले पालिका भवनदेखि वडा...