© 2026
पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा पुरुषोत्तम माहात्म्य सञ्चालन हुँदै
दाङ, २ साउन । घोराही उपमहानगरपालिका–५ धर्ना धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा मंगलबारदेखि पुरुषोत्तम माहात्म्य एव्म शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ । मन्दिरको प्रचारप्रसार तथा धर्म...