Butwal Today

पूर्वखोलामा घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

पाल्पाको पुर्वखोला गाँउपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण शुरु गरेको छ । गाँउपालिका भित्र रहेका ७० वर्ष माथिका सबैलाई घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै उनीहरुको अवस्थाका बारेमा जानकारी...