Butwal Today

उपचार केन्द्रमा आँखाका विरामी बढ्दै, बन्द हुन थाले विद्यालय

सल्यान, ३१ साउन । आँखा पाक्ने समस्या फैलिदै गएपछि सल्यानमा आँखा उपचार केन्द्रमा विरामीको चाप बढ्दै गएको छ भने केही विद्यालयहरु बन्द भएका छन् । जिल्लामा पछिल्लो समय आँखा पाक्ने...