Butwal Today

ठूलाखर्क सेवा समाजको तीज मिलनमा रौनक नै बेग्लै

बुटवल, २३ भदौ । ठूलाखर्क सेवा समाज बुटवल रुपन्देहीले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले अर्घाखाँचीको ठूलाखर्कबाट रुपन्देहीलगायत आसपासमा बसोबास गर्ने दिदीबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तीजमिलन...