Butwal Today

निःशुल्क उपचार सेवा लिनेको संख्या बढ्दो

बुटवल, २५ साउन । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको सामाजिक सेवा ईकाईमा उपचारका लागि आउनेको संख्या दिनप्रति दिन बढिरहेको छ । उपचार गर्न आर्थिक अवस्था कमजोर भएकाहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले सरकारले...