Butwal Today

शिक्षा विधेयकविरुद्ध राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरु आन्दोलित

बुटवल, ५ असोज । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुले नेपाल सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संघीय संरचना अनुरुप व्यवस्थापन गर्नका संघीय सदनमा प्रस्तुत गरेको शिक्षा विधेयकको विरोध जनाएका छन् । गत...