Butwal Today

कान्तीकी स्लेष्माले ल्याइन ३.९५ जीपीए, सामुदायिकतर्फ उत्कृष्ट भएको दावी

बुटवल, २२ असार । बुटवल ४ स्थित कान्ति माध्यमिक विद्यालयकी छात्रा स्लेष्मा गौतमले यसवर्षको एसइईमा ३.९५ जीपीए प्राप्त गरेकी छन् । विद्यालयले सामुदायिक तर्फबाट रुपन्देहीमा सर्वोत्कृष्ट अंक ल्याएको दावी गरेको...