Butwal Today

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमान्डौ, २९ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् । मुख्यमन्त्री यादवले सातदलीय गठबन्धनभित्रको प्रतिनिधित्वलाई ध्यानमा राख्दै मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त...