Butwal Today

सामुदायिक वनको ओडारमा लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यानमा सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल भरुवा बन्दुक बरामद भएका छन् ।