सरकारले रिक्त रहेका विभिन्न नौ देशका लागि दसैँपछि नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका २५ बिद्यालयका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाई (एबिएल) सम्बन्धि पाँच दिन तालिम दिईएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को सहयोगमा दलित सामाजिक बिकास केन्द्र…
पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको चिकित्सकहरूको भनाई सार्वजनिक भएपछि यसबाट बच्नेतर्फ पूर्व सावधानी अपनाउनु जरुरी छ । यसको जोखिमले मानिसको मृत्युसम्म हुनसक्ने भएकोले रोग लाग्नुभन्दा...
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।