Butwal Today
१६ बैशाख २०८३, बुधबार

दीप बोर्डिङ हाईस्कुलले किताबी ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक सीपलाई समान रूपमा महत्त्व दिएको छ । विद्यार्थीको रुचि अनुसार सीपमूलक शिक्षा प्रदान गर्न सके भविष्यमा रोजगारीका लागि विदेश पलायन हुने बाध्यता कम गर्न सकिने विश्वास विद्यालयले राखेको छ ।


वन क्षेत्रको नतिजा खोज्न कानुनी आधार सरकारले बनाइदिनु पर्ने, वन प्राविधिकहरूको माग

वन क्षेत्रलाई परिणाममुखी, प्रभावकारी र सुशासनयुक्त बनाउन आवश्यक कानुनी तथा नीतिगत आधार सरकारले तत्काल तयार गर्नुपर्ने माग वन प्राविधिकहरूले गरेका छन् ।

गाडी भाडा ५ प्रतिशतले बढ्यो

गाडी भाडा ५ प्रतिशतले बढ्यो

जिउँदो व्यक्तिको मृत्यु दर्ता गर्ने ४ जना पक्राउ, ७ फरार #breakingnews #crimenews

भुक्तानी नदिएपछि विवादमा लुम्बिनी विकास कोष ! #butwaltodaytv#butwaltoday #lumbini #disputed #news

नुवाकोट-बुटवल स्कुटर दुर्घटना, २ किशोरीको मृत्यु #butwaltodaytv #breakingnews #accident

१६ वैशाख २०८३, बुधवार ।। बुटवल टुडे समचार ।। #butwaltodaytv #samachar #LocalNews #Internacional

१६ वैशाख २०८३, बुधवार ।। के लेख्छन बुटवलका पत्रपत्रिका ।। #newsupdate #LocalNews #butwaltodaytv

काठमाडौंका सुकुमबासी बस्तीका १० हजार ३२० जना प्रभावित #butwaltodaytv #news #report #sukumbasi

NEPAL UPDATE | २०८३ वैशाख १६ बुधवार Apr 29, 2026 | #nepalupdate #road #weather #specialday #updates

आजको राशिफल | २०८३ वैशाख १६ बुधवार Apr 29, 2026 | #rashifal #dainikrashifal #horoscope #horology

१५ वैशाख २०८३, मंगलवार ।। बुटबल टुडे समचार ।। #samachar #news #politicalnews #balenshah #congress