रामग्राम नगरपालिका–१८ धरमपुरस्थित ऐतिहासिक तथा प्राकृतिक महत्वको धरम पोखरीलाई धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन् ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ ।
भोटेकोशीमा आएको बाढीको भेल रोकिएको धरै भइसक्यो । नदी आफ्नो गतिमा बगिरहेको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।