राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीको चुनावी नतिजा आउने क्रम सुरु भएसँगै प्रथम महाधिवेशन अन्तिम चरणमा पुगेको छ । रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा स्वर्णिम...
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले…
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१४ खौसापुरस्थित सुन्दररानी सामुदायिक वन नजिकबाट प्रहरीले २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१३ निवासी…
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को ‘वार्षिक विकास कार्यक्रम’ (रातो किताब) असार ८ गते मात्रै देउखुरीबाट सार्वजनिक भएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।