Butwal Today

रामग्रामले कक्षा ११ र १२ का छात्रालाई निःशुल्क पढाउने

नवलपरासीको रामग्राम नगरपालिकाले सरकारी विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत छात्राहरूलाई निःशुल्क अध्ययनका लागि १८ लाख ८५ हजार रुपैयाँ विद्यालयलाई शुल्क बापत उपलब्ध गराएको छ ।