काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ ।
“कलिला बालबालिकालाई हामीले पाठ्यपुस्तकसँगै विभिन्न खेलौनाको प्रयोग गर्दै रमाइलो वातावरणमा पढाउने काम सुरु गरेका छौं ।
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०/०८२ को सम्पत्ति विवरण अनुमगन प्रतिवेदन आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । आज एक कार्यक्रमकाबीच केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार…
सहरको मुटुमा उठ्ने धुलो केवल भौतिक संरचना भत्किँदामात्र उड्दैन, त्यो धुलोसँगै मानिसको अस्तित्व, उसको सपना र राज्यप्रतिको विश्वासपनि उड्छ ।
बुटवल–३, चिडियाखोला किनार, सहस्रपथको शान्त वातावरण । तिनाउ खोलाको नजिकै रहेको हरियाली र चिसो हावाबिच बिहानको घामसँगै बालबालिकाको हाँसो मिसिन्छ । घण्टी बज्नु अगावै बालबालिकाको चहलपहल सुरु भइसकेको हुन्छ ।