Butwal Today

सन्धिखर्कमा छोराभन्दा छोरीको जन्म कम

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा पछिल्ला तीन आर्थिक वर्षको जन्मसम्बन्धी तथ्याङ्कले छोराभन्दा छोरीको जन्म सङ्ख्या कम रहेको देखाएको छ ।