नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रूपन्देहीको सिद्धार्थनगर नगर कार्यसमितिको नेतृत्वमा देवराज न्यौपाने निर्वाचित भएका छन् ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
विश्व शान्ति दिवसको अवसरमा रूपन्देहीका इनरव्हिल क्लबहरूले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै संयुक्त रूपमा दीप प्रज्वलन गरेका छन् ।
आजदेखि भारी बर्षा हुने मौसम विभागको चेतावनीले नजिकै आएको दशैं प्रभावित हुने चिन्ता थपिएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।