Butwal Today

निर्वाचन आयोगले गर्‍यो वामदेव नेतृत्वको पार्टी खारेज

काठमान्डौ, २६ कार्तिक । वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरिएको छ । गौतम स्वयंले दर्ता खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । नेकपा एकीकृत...