© २०२३
नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) प्रदेश नं ५ ले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भेटघाट तथा छलफल सम्पन्न गरेको छ ।नेफ्टोजले गर्न लागेको ‘प्रादेशिक पर्यटन सर्किट’ बिषयक अन्तरक्रिया तथा पर्यटनको विकास,प्रबद्र्धनमा मन्त्रालयसंग सहकार्य गर्ने बिषयमा छलफल गरिएको हो । सो अबसरमा बोल्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले मन्त्रालयले पर्यटन ऐन ड्राफ्टीङ गरिरहेको जानकारी दिए ।
महासंघका महासचिब कपिल ज्ञवालीका अनुसार कार्यक्रममा पर्यटन पत्रकार महासंघका प्रदेश अध्यक्ष भुवन कार्कीले पर्यटन प्रबद्र्धन गरि संभावना बढाउन आफुहरू लागिरहेको बताएका थिए
à