ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

अनाथलयमा ताला

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

रूपन्देहीको देवदहमा रहेको मायादेवि अनाथलय आश्रममा ताला लगाइएको छ ।
आश्रम संचालन गर्दा आवश्यक मापदण्ड पुरा नगरेको हुदा देवदह नगरपालिकाले आश्रममा ताला लगाएको हो । आश्रममा रहेका बालवालिकाहरूलाई दुव्र्यवहार तथा कुटपिट गरेको भन्ने थाहा पाएपछि नगरपालिकाले ताला लगाएको हो ।
अनाथ आश्रममा रहेका बालवालिकाहरूलाई अमानविय क्रियाकलाप गर्ने गरेको स्थानिय टोपबहादुर परियारले बताए । आश्रममा ८ जना अनाथ बालबालिकाहरू रहेका छन् । उनीहरूको अवस्था आश्रममा खासै राम्रो नदेखेको उनले बताए । त्यसैगरी अर्का स्थानिय जयकिशन अधिकारीका अनुसार अनाथहरूको नाममा आश्रम संचालन गरेर संचालकहरूले आफ्नो पेट भर्ने काम मात्र गरेको सुनाए ।
देवदह वडा नं ८ का वडा अध्यक्ष डण्डापानी भट्टराईले आश्रमले गर्ने कार्यमा पारदर्षिता नभएको तथा अरूले दिइएको खाना, लत्ताकपडा समेत उनीहरूले नपाएको भन्ने गुनासो आएपछि बन्द गरिएके बताए ।
उता देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले मापदण्ड सहितको अनाथ आश्रम नगरपालिकाले जबसम्म संचालन गर्न सक्दैन तबसम्म मापदण्ड विपरित संचालन गरिएका आश्रमहरू हामीले बन्द गर्र्ने प्रक्रियामा पुगेको बताए ।
उनले भने –“यो आश्रम विवादित तरिकाले संचालनमा आएपछि, हामीले अध्ययन ग¥यौ र नेपाल सरकारले निर्दिष्ट गरेका कार्यविधिहरू अनुसार संचालन नभएको पाउदा अल्लि दुःख पनि लाग्यो, हामीले संचालकहरूलाई सुध्रिन समय पनि दिएका थियौ, तर त्यसो नभएपछि हामीले बाध्य भएर यहाँका बालवालिकाहरू अन्यन्त्र सार्नु परेको हो ।” अनाथ आश्रमका बालबालिकाहरूलाई देवदह नगरपालिकाको टोली, प्रहरी, पत्रकार र स्थानीयहरूको सहभागितामा बुटवलको बाल गृह कल्याणमा ४ जना र नेपाल अभिनास अनाथलय कोटिहवा तिलोत्तमामा ४ गरी बाल गृह कल्याणका संचालक कमला ज्ञवालीलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?