ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

लक्की ड्र मार्फत पुरस्कार

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

फोस्टर क्लर्क समर हंगामा अन्र्तगत बुटवल देखि पश्चिम नेपालका भरी सञ्चालन गरेको लक्की ड्र मार्फत पुरस्कार प्रदान गरेको छ । बुटवलमा एक कार्यक्रम आयोजना गरी लक्की ड्र मार्फत सुपर स्पिलिन्डर मोटरसाईकल सहित, २४ ईन्चको कलर टिभि र वासिङ्ग मेसिन, हिरो र्साइकल र पङ्खा प्रदान गरेको हो । शनिवार बुटवलमा आयोजना गरिएको कार्यक्रममा फोष्टर क्लर्क शुभसिंगल ईन्टरनेशनल प्रालिले माल्टाका निर्देशक समेत रहेका मिष्टर फिराजको हातबाट लक्की ड्र गरेको हो ।
जस अनुसार कुप्पन नम्बर २०१९ एनपिजे भैरहवाले सुपर स्पिलिन्डर मोटरसाईकल प्राप्त गरेको छ । यस्तै एलजी कम्पनीको २४ ईन्जको एल्ईडी टेलिभिजन ४२१० कुपन भएका गना प्रसाद अधिकारी र २९७६ कुपन नम्बरका गणेश न्युरोडले प्राप्त गरेका छन् । वरफुल कम्पनीको म्याजिक सिंगल डोर कुपन नम्बर ४७३६, ४४४५, ३७४७, ३२११, ३५३१ ले प्राप्त गरेका छन् । यस्तै हिरो साईकल ४३९०, २८६१, ३२३९, ४९६०, ३९३५, ५६०२, ४९४२, ३८९८, ३८८३, ५०४२ नम्बरको कुपन भएकोले प्राप्त गरेका छन् । यस्तै २० जनाले बाल्ट्रा कम्पनीको पङ्खा प्राप्त गर्न सफल भएका छन् । ४७२२, २३६३, ०६५६, ०४२६, ०८१०, २६८९, ०१००, २९९८, ३८०१, ०११७, २९९१, ४२४२, ५६४४, ४४५०, ०९५०, ३९६८, ४३०६, ०६५४, ४१७१, ३८६८ कुपनले बल्ट्राको पङ्खा प्राप्त गर्न सफल भएका हुन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?