© २०२३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
काठमाडौँ । गएको शुक्रबार तोलामा १,३०० रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २,९०० रुपैयाँले वृद्धि भई सुनको मूल्य आज २,४४,६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...


