Butwal Today

बाबा सिद्दिकीको हत्याले हाम्रो परिवारमा ठुलो असर भयो- अरबाज खान

काठमाडौँ । महाराष्ट्रका नेता बाबा सिद्दिकीको गोली हानी हत्यापछि बलिवुड अहिले पनि शोकमा रहेको छ । बलिवुडका सबै सुपरस्टारहरुसँग राम्रो सम्बन्ध रहेका सिद्दिकीको केहि स्टारहरुसँग भने विशेष सम्बन्ध रहेको थियो...