Butwal Today

फल दिने बेलामा बोटै काट्नुपर्ने पीडा

कफीको जननी जिल्ला गुल्मीमा पछिल्लो समय सेतो गवारोको प्रकोप बढ्दै जाँदा कफी किसान चिन्तित बनेका छन् ।