Butwal Today

झापा गाउँपालिका: २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन

झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरूप रु १० हजार नगद प्रदान गर्ने भएको छ ।